
काठमाडौं, ०६ फागुन । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४९७ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ : १. पूर्व सभामुख महरा प्रकरणमा कसको गल्ती ? काठमाडौं । जबरजस्ती करणी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्ण […]


