‘रूसी सेनामा नेपाली भर्ना हुनु राष्ट्रहित विपरीत, उद्धार कठिन’

0
37

सरकारले भारत र बेलायत बाहेकका देशको सेनामा भर्ती हुन जानु गैरकानूनी र राष्ट्रहित विपरीत भएको जनाएको छ।

रूसी सेनामा भर्ती भएका नेपालीहरूको ज्यान गएको र युद्धबन्दी समेत बनाइएको समाचार आइरहेका वेला नयाँ यात्रा–परामर्श जारी गर्दै सरकारले गैरकानूनी रूपमा भर्तीमा नजान सचेत गराएको हो।

नेपाल सरकारको स्विकृतिमा बाहेक विदेशी सेना वा सशस्त्र समूहमा भर्ना भएका नेपालीहरूको उद्धार कठिन रहेको यात्रा–परामर्शमा उल्लेख छ।

यस्ताे छ, माघ १० गतेदेखि लागू हुने गरी अध्यागमन विभागद्वारा जारी यात्रा-परामर्श:

 

 

Previous article२९ हजार अवैध लाइसेन्स औपचारिक रूपमा खारेज
Next articleशौचालयमा लडेर चितवनमा एक जनाको मृत्यु