
सुरेश श्रेष्ठ दाङ ,७ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ हाडिमेस्थित घर अगाडि पार्किङ गरि राखेको गाडिमाथि एक समूहले गएराति आगजनी गरेको छ । बा १९ च १७६४ नम्बरको स्कारपिओ गाडिमा राति १२ बजेतिर आगजनी भएको गाडिका मालिक प्रेमनाथ योगीले जानकारी दिनुभयो । योगी बिजौरी उद्योग बाणिज्य संघको अध्यक्षका उम्मेदवार पनि हुनुहुन्छ । आगजनीबाट […]


