पेट्रोलियम पदार्थको मूल्य घट्यो

Click Image

काठमाडौं- नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। भारतबाट नयाँ मूल्यसूची आएपछि निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा १-१ रुपैयाँ घटाएको हो।

इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो।

जसअनुसार काठमाडौँमा आइतबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेल तथा मट्टीतेलको १५८ रुपैयाँ पर्ने निगमले जारी गरेको निगमको विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: Mar 15, 2024| 21:09 शुक्रबार, चैत २, २०८०

Previous articleचितवनमा एक्सपर्ट एजुकेशन कन्क्लेभ हुँदै, वैदेशिक शिक्षाको सही परामर्श लिन सकिने
Next articleखाडीमा बेचिएकी छोरी झिकाउन दुर्गा प्रसाई संग रुँदै आईन् महिला ( भिडियो)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।