
काठमाडौं, ८ फागुन । राष्ट्रिय योजना आयोगले चालु आवमा लक्ष्यअनुसार आर्थिक वृद्धिदर हासिल नहुने जनाएको छ। अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षामा आर्थिक वृद्धिदर ८.५ प्रतिशत हाराहारीमा हुने अनुमान गरेको थियो। संसद्को अर्थ समितिको बुधबारको बैठकमा आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले चालु आवमा आर्थिक वृद्धिदर उत्साहजनक नहुने बताए। आयोग केन्द्रीय तथ्यांक विभागको तालुक निकाय हो। उनले […]
पिडित कामदार माथि कसले धेरै लुट्ने कम्पिटिसन; १००० रियालको टिकटलाई ३००० सम्म



