रत्ननगरमा अत्याधिक गर्मीका कारण विद्यालय बन्द

Click Image

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले पछिल्लो समय बढ्दै गएको अत्याधिक गर्मीका कारण विद्यालय बन्द गरेको छ ।

आइतबार एक सुचना जारी गरी नगरपालिकाले गर्मीका कारण शिक्षण सिकाइ प्रभावित भएको भन्दै जेठ १९ गते सम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए ।

Previous articleनयाँ योजना निर्माणको लागी पिठुवा सिकाईको अन्तरक्रिया कार्यक्रम
Next articleचितवनमा केरा काटेर नष्ट गरेको आरोपमा ४ जना बालक पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।