आज महाशिवरात्रि : देशभरका शिव मन्दिरहरूमा शिवको पूजा आराधना गरी मनाइँदै

काठमाडौं, ९ फागुन । आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा भगवान् शिवको पूजा अर्चना र रुद्राभिषेक गरी मनाइँदैछ । यो पर्व नेपाललगायत भारतका विभिन्न स्थानमा धुमधामसाथ मनाइन्छ । हरेक वर्षको फागुनकृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्रिलाई भगवान् शिवजीको जन्मदिनका रूपमा लिइन्छ । सनातन हिन्दु धर्मावलम्बीहरूले आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । […]

कोरोनाभाइरसले लियो ३ हजार ३८३ को ज्यान, संक्रमितको संख्या ९८ हजार

Previous articleआजको राशिफल : फागुन ९ गते, शुक्रबार
Next articleउपचार नपाउँदा अपांग बालक खोरमा बन्धक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।