
पर्सा, ९ फाल्गुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्वमन्त्री डाक्टर प्रकाश शरण महतले गोकुल बाँस्कोटाको घुस मागेको अडियो प्रकरणमा निष्पक्ष छनबिन गर्न माग गर्नुभएको छ । आज नेपाल प्रेस युनियन पर्साले बिरगंजमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सहमहामन्त्री महतले उक्त प्रकरणमा अरु पनि हुन सक्ने आशंका गर्दै निष्पक्ष छनबिनको माग गर्नु भएको हो […]
भीमसेनको लिङ्ग र द्रौपदीको योनी प्रदर्शन गरेपछि सुरू हुन्छ भक्तपुरमा हाेली



