
काठमाडौँ, १० फागुन । १८ अर्ब रुपैयाँ बराबरको झण्डै तीन लाख मेट्रिक टन खाना पकाउने एलपीजी ग्यास आयात भएको छ । चिसो मौसमसँगै बजारमा ग्यासको खपत बढ्दै गएपछि ग्यासको आयात बढ्दै गएको हो । नेपाल आयल निगमका १५ फब्रुअरीसम्म १८ अर्ब रुपैयाँ बराबरको २ लाख ८९ हजार ९ सय ३४ मेट्रिक टन ग्यास आयात भएको […]
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणबारे सशस्त्र प्रहरीले थाल्यो सचेतना कार्यक्रम


