सौर्य एयरको जहाज दुर्घटनामा १८ जनाको मृत्यु

0
305

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ ।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ ।

Previous articleत्रिभुवन विमानस्थलमा जहाज दुर्घटना
Next articleजनजागृति माध्यमिक विद्यालयलाई खानेपानी ट्यांकी तथा कम्प्युटर हस्तानान्तरण