समाजवादीको उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित

Click Image

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई विजयी बनेकी छन्।

उनले प्रतिस्पर्धी रामकुमारी झाँक्रीलाई हराउँदै विजयी बनेकी हुन्। अन्तिम नतिजाअनुसार राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत पाइन्। यस्तै मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन्।

उनले १६४ मत पाउँदा रामचन्द्र झाले १४४ मत पाए ।

Previous articleरत्ननगरको वडा नं. १६ मा तीजगीत प्रतियोगिता
Next articleबम विस्फोटमा परी दाजुबहिनीको निधन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।