टाँडी प्रहरीको हिरासतमै थानुवाले गरे आ’त्मह’त्या

रत्ननगर । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा शनिबार विहान एक जना थुनुवाले आत्महत्या गरेका छन् ।

हिरासत कक्ष भित्र रहेकाे शैचालयमा सलकाे पासाे लगाएर भारत घर भइ रत्ननगर वडा नं १३ मा व्यवसाय गर्दै आएका ४५ बर्षकाे माेहम्बत क्यामाेदिन(पट्टेल)ले आत्महत्या गरेका हुन ।

घटना शनिवार विहान ४:३० बजे भएकाे हाे ।  क्यामाेदिनलाई साइबर अपराध मुद्धामा कार्तिक १ गते पक्राउ गरिएकाे चितवनका प्रहरी प्रमुख भावेश रिमालले जानकारी दिए ।

Previous articleसहकारी ठगीमा अनुसन्धान गर्न लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी
Next articleकालिकाका मेयर चिनमा : विकासकाे माेडलबारे अन्तर्राष्ट्रिय स्तरका विज्ञहरुबाट  सुझाव लिदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।