
काठमाडौं, १० फागुन । जुनियर फुटबल एकेडेमी (जेएफए) लिगको उपाधि सानेपा जितेको छ । शनिबार भएको फाइनलमा बालुवाटारलाई ३–१ गोलले पराजित गर्दै सानेपाले उपाधि जितेको हो । जेएफएले आफ्ना खेलाडीको एक्सपोजरका लागि तीन साताअघि यू–१२ फुटबल लिग सुरु गरेको थियो । लिगमा सानेपाकै बी टोली तेस्रो भयो । लिगमा करेज न्यौपाने बेस्ट डिफेन्डर, प्रज्वल श्रेष्ठ […]
महिला श्रृङ्गारका बस्तु होइनन्, हामी पनि लालयिन नहोउँ : रेखा थापा


