
मनोज श्रीवास्तव, कपिलवस्तु, १० फागुन । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई जवाफ दिनको लागि समाजवादी पार्टी अन्तरिक गृहकार्यमा जुटेको बताउनुभएको छ । साथै उहाँले विभेद जारी रहेमा फेरि क्रान्तिको सुरुवात हुने पनि बताउनुभएको छ । शनिबार समाजवादी पार्टीको कपिलवस्तु आमसभामा बोल्दै अध्यक्ष यादवले भन्नुभयो, ‘समय आएपछि मधेशका जनताहरुले सरकारलाई जवाफ दिनेछन् । सरकारले मधेशी […]
कोरोनाको त्रास : मंगलबारको उपबास र महंगीले उडायो होलीको उल्लास


