
काठमाडौं, १० फागुन । तेस्रो नेपाल–बङ्गलादेश युवा सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । युवा विकास केन्द्र, सरसफाइ, वातावरण तथा ऊर्जा नेपाल, दक्षिण एशिया पाटनरसीप (साप) नेपालको आयोजना तथा नेपालस्थित बङ्गलादेश राजदूतावासको समन्वयमा आजदेखि काठमाडौँमा सम्मेलन सुरु भएको हो । सम्मेलनमा बङ्गलादेशबाट २५, नेपालबाट ७५ युवासहित केही नेदरल्याण्ड र भारतका विज्ञहरुको सहभागिता रहेको सम्मेलन आयोजक […]


