शेयर बजार : डेढ घण्टामा १ अर्ब २९ करोड कारोवार

काठमाडौं । साताको पहिलो दिन सेयर बजारले उच्च सुधार हुने संकेत देखाएको छ । कारोबार सुरु भएको एक घण्टा ३० मिनेटमा नेप्सेमा १ अर्ब २९ करोडभन्दा बढीको कारोबार भइसकेको छ । नेप्से परिसूचक भने ४१ अंकभन्दा बढीले सुधारिएको छ ।

आइतवार साँढे १२ बजेसम्म नेप्से ४२.०९ अंकले बढेर १४ सय ७६ दशमलव ६६ अंकमा पुगेको छ । यस अवधिसम्म बजारमा १ अर्ब ३२ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ ।

The post शेयर बजार : डेढ घण्टामा १ अर्ब २९ करोड कारोवार appeared first on Rajdhani Daily News.

यूवा राईकाे शब्द तथा तयाहाङ्मा राईकाे स्वरमा रहेकाे “यात्रा” सार्वजानिक (भिडियाे सहित)

Previous articleझुक्किएर पाेल छुँदा करेन्ट लागेर मृत्यु
Next articleदक्षिण कोरियामा कोरोनाबाट संक्रमित दोब्बरले बढ्दा गयो पाचौं ज्यान, विश्वभर ८० हजार संक्रमित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।