यूवा राईकाे शब्द तथा तयाहाङ्मा राईकाे स्वरमा रहेकाे “यात्रा” सार्वजानिक (भिडियाे सहित)

इटहरी / यूवा राईकाे शब्द रहेकाे “यात्रा” सार्वजानिक भएकाे छ । अत्यान्तै मिठाे शब्द रचना रहेकाे गीतमा तयाहाङ्मा राईकाे स्वर रहेकाे छ । धेरै गीतहरूमा आफ्नो सुमधुर स्वर दिइसेका गायक यूवा राईले पछिल्लाे समय शब्द रचनामा समेत कलम चलाएका छन् । तयाहाङ्मा राईकाे स्वर, दिनेश शुब्बाकाे कम्पाेज  तथा बिक्रम कार्कीकाे एरेन्ज रहेकाे उक्त गीत एसएसओजी अफिसियल यूट्युव मार्फत सार्वजानिक भएकाे हाे। हेर्नुहाेस् भिडियाे

The post यूवा राईकाे शब्द तथा तयाहाङ्मा राईकाे स्वरमा रहेकाे “यात्रा” सार्वजानिक (भिडियाे सहित) appeared first on Purbeli News.

‘नयाँ पुस्ताले जातीय विभेदको पीडा भोग्न नपरोस्’

Previous articleमहामूर्ख बन्दै प्रदेश २ का मुख्यमन्त्री राउत !
Next articleमिथिलाञ्चलको ‘महाकुम्भ’ मध्यमा मिथिला परिक्रमा सम्पन्न
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।