
काठमाडौं, ११ फागुन । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले ३४ जनालाई अदालतमा उपस्थितिका लागि म्याद जारी गरेको छ । सो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर मुद्दामा प्रतिवादी बनाइएका १७५ मध्ये ३४ प्रतिवादीलाई उपस्थित हुन भनिएको हो । उपस्थितिका लागि म्याद जारी गरिएका ३४ मध्ये २४ जना कैद सजाय र जरिवाना माग […]
सुडानका प्रधानमन्त्री हामडोक चढेको सवारी साधनलाई लक्षित गरी विस्फोट


