कोरोनाको त्रासपछि कोरियाको थेगुका उडानहरु स्थगित

थेगु कोरियाको सबैभन्दा बढी कोरोना संक्रमित क्षेत्र हो। सोमबार कोरियन एयरलाइन्स र एसियाना एयरलाइन्सले आफ्ना उडानहरु स्थगित गरेको रोयटर्सले जनाएको छ।

कोरियन एयरलाइन्सले आगामी मार्च २८ सम्म र एसियानाले मार्च ९ सम्म आफ्ना उडानहरु स्थगित गरेको घोषणा गरेको छ।

सोमबार बिहानसम्म कोरियामा ७६३ जनामा कोरोनाको संक्रमण देखिएको छ त्यहाँ ७ जनाको मृत्यु भइसकेको छ।

घर झगडाको परिणाम, श्रीमानमाथि तेजाब प्रहार

Previous articleउपत्यकामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु
Next articleमिनी ट्रकको ठक्करबाट भक्तपुरमा बालकको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।