बाह्रौँ राष्ट्रपति रनिङ शिल्ड फागुन २४ मा

भरतपुर । जिल्ला खेलकूद विकास समितिद्वारा आयोजित बाह्रौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही फागुन २४ र २५ गते हुने भएको छ । समितिका कार्यालय प्रमुख रामजी ढकालका अनुसार भरतपुरको गेष्टहाउस चौरम हुने सो प्रतियोगितामा महिला र पुरुषको एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते र उसु खेल समावेश गरिएका छन् । कक्षा १२ सम्मका विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ । यहाँ एक महानगरपालिका, एक गाउँपालिका र पाँच नगरपालिका रहेका छन् ।

The post बाह्रौँ राष्ट्रपति रनिङ शिल्ड फागुन २४ मा appeared first on Rajdhani Daily News.

आज २०७६ साल चैत ०८ गते शनिबार, आजको तपाईको दिन कस्तो छ? (रा’शि’फल)

Previous articleक्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नुपर्छ : गृहमन्त्री थापा
Next articleभियतनामका सबै १६ कोरोना संक्रमित उपचारपछि स्वस्थ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।