
नुवाकोट, १४ फागुन । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिभुवन त्रिशूली माविको नवनिर्मित भवन उद्घाटन गर्नुभएको छ । विसं २००७ चैत ९ गते स्थापित सो विद्यालय गोरखा भूकम्पबाट क्षतिग्रस्त भएको थियो । यसै अवसरमा मुख्यमन्त्री पौडेलले अबको शिक्षा प्रणालीमा ८० प्रतिशत प्राविधिक धारको पढाई हुनुपर्नेमा जोड दिँदै ‘अबको नयाँ शिक्षालाई परिमार्जन […]
भारतको कर्नाटकबाट १२ दिन लगाएर पोखरा आए, प्रहरी पुग्दा तीन तलाबाट हाम फाले


