पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर लगाउने सरकारको निर्णय

काठमाडौं, १५ फागुन । सरकारले पेट्रोल र डिजेलमा लिँदै आएको पूर्वाधार विकास कर बढाएको छ ।

मन्त्रिपरिषद्को १२ फागुनमा बसेको बैठकले पेट्रोलियम पदार्थमा थप ५ रुपैयाँ विकास कर लगाउने निर्णय गरेको हो ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले प्रतिलिटर पाँच रुपैयाँ लिँदै आएको करलाई बढाएर १० रुपैयाँ पुर्‍याएको बताएका हुन् ।

The post पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर लगाउने सरकारको निर्णय appeared first on Koshi Online.

राजा बिरेन्द्रकी छोरी श्रुतीबारे थाहा नभएका यी ४ अ’ चम्मका रह’स्यहरु, कस्ती थीइन उनी ? (हेर्नुहोस भिडियो)

Previous articleपूर्व कप्तान पारस खड्काको टि-ट्वान्टी वरियतामा स्थान सुधार
Next articleस्वेतपत्र जारी गरेर कसैलाई नतर्साउन जनार्दन शर्माको चेतावनी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।