
उत्तम पौडेल, पोखरा, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय रवीन्द्र अधिकारीलाई सम्झदै उहाँको सरल स्वभावको प्रसंसा गर्नुभएको छ । स्व.रवीन्द्र अधिकारी प्रतिष्ठानले आयोजना गरेको प्रथम स्मृति दिवसको अवसरमा भिडियो लाइभ मार्फत प्रधानमन्त्री ओलीले आज भन्दा एक बर्ष अगाडिको घटनालाई स्मरण गर्नुभएको हो । प्रधानमन्त्री ओलीले स्व.अधिकारीको खुलेर तारिफ गर्नुभएको छ । मृदभाषी, सरल […]
भारतीयले स-श’स्त्रको ह’तियार खोसेपछि १५ रा’उण्ड गो’लि चल्यो, केहि घा’ईते एकको मृ’त्यु


