भारतीयले स-श’स्त्रको ह’तियार खोसेपछि १५ रा’उण्ड गो’लि चल्यो, केहि घा’ईते एकको मृ’त्यु 

0
68

भारतीयले स-श’स्त्रको ह’तियार खोसेपछि १५ रा’उण्ड गो’लि चल्यो, केहि घा’ईते एकको मृ’त्यु 

भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीको सीमा क्षेत्रमा स-श’स्त्र प्रहरी र भारतीय नागरिकबीच झ’डप भएको छ । त्यसक्रममा एकजना भारतीय नागरिकको मृ’त्यु भएको छ । मृ’त्यु हुनेको परिचय खुलिसकेको छैन । भारतसँग सीमा जोडिएको सर्लाहीको पर्सा गाउँपालिकास्थित नारायणपुरमा भारतीय समूहले शुक्रबार बिहान सीमामा ड्युटीमा खटिएका स-श’स्त्र प्रहरीमाथि आ’क्रमण गरेको छ ।

ड्युटीमा खटिएका एक प्रहरीको ह’तियारसमेत उनीहरुले खोसेर लाने क्रममा स-श’स्त्र प्रहरीले फा”यरिङ गरेको छ । स-श’स्त्र प्रहरीको फा’यरिङबाट दुई भारतीयलाई घुँ’डामुनि गो’ली लागेको छ । एकको अवस्था ग’म्भीर छ । स-श’स्त्र प्रहरीको ह’तियार खोस्ने भार’तीयलाई प्रहरीले पक्राउ गरी नि’यन्त्रणमा लिएको छ । उनलाई पनि गो’ली लागेको छ ।

शुक्रबार बिहान चार जनाको समूहमा आएका भारतीय व्यापारी सामान लिएर जब’र्जस्ती नेपाल छिर्न खोजेपछि स-श’स्त्र प्रहरीले रोकेको थियो । त्यसलगत्तै ती व्यापारीहरु नजिकको भारतीय गाउँमा गएर नेपाली प्रहरीले आफूमाथि दु’व्र्य’वहार गरेको भन्दै स’यौंको संख्यामा उनीहरु सीमामा आएका थिए ।

समूहमा आएका भारतीय नागरिकले सीमामा खटिएका प्रहरीसँग रहेको ह’तियार खो’स्न थालेपछि एकछिन झ’डप समेत भएको थियो । त्यस क्रममा केही प्रहरी समेत घा’इते भएका छन् । भीड ति’तरबि’तर नभएपछि र प्रहरीमाथि नै जा’इलागेपछि प्रहरीले स्थिति नि’यन्त्रणमा ल्याउन गो’ली प्र’हार गरेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।

उनले सीमामा त’नाव रहेको जनाउँदै दुई जना भरतीयलाई गो’ली लागेको जानकारी दिए । ति मध्य एकजनाको ज्या’न गएको हो ! घट’नालगत्तै स-श’स्त्र प्रहरी र नेपाल प्रहरीको उच्च अधिकारी र भारतका सी’मा सुरक्षा बल घ’टनास्थल पुगिरहेका छन् । केही दिनअघि मात्र सर्लाहीको फेनहारामा त’स्क’रहरुले नेपाली सुरक्षाकर्मीमाथि आक्र’मणको प्रयास गरेका थिए ।

बस दुर्घटना हुँदा ८ जना घाइते, २ जनाकाे अवस्था गम्भीर

Previous articleसरकार !! म बाटोमा मागेको पैसाले खबुस खाएर प्राण धान्दै छू, तिमीले तोकेको ४ गुणा महँगो टिकट म कसरी किनौ??
Next articleकसको बाइक र प्रेमिका राम्रो भन्ने झ’गडामा अमित रसाइलीको ह’त्या; ४ जना साथीहरु प’क्राउ