
काठमाडौं, १५ फागुन । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)बाट विश्व नै त्रसित छ । यूरोपका विकिसित भनिएका कतिपय देशहरु कोरोना भाइरसबाट आक्रान्त बनेका छन् । यो रिपोर्ट तयार पार्दासम्म विश्वका ४७ देशका ८२ हजार भन्दा बढी व्यक्ति संक्रमित भएका छन् । कोरोना भाइरसककै कारण चीनमा मात्र दुई हजार ७ सय ४४ जनाले […]
युएई बाट १५१ जना बोकेर हिमालय एयरलाइन्स उड्यो, कोरोनाका कारण ३ जना विमानस्थलमै रोकिए


