
घनश्याम मिश्र जनकपुरधाम, १६ फागुन । धनुषाको धनौजी गाँउपालिका वडा -२ का सचिव सुशील ठाकुर २० हजार घुससहित अख्तियारको फन्दामा परेका छन् । सचिव ठाकुरले जन्म प्रमाणितको सिफारिस दिए वापत २० हजार रुपैयाँ घुस मागेपछि गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले रंगेहात नियन्त्रणमा लिएको हो । ठाकुरलाई २० हजार रुपैयाँ लिइसकेको […]


