दक्षिण कोरियामा २ हजार ३३७ जना कोरोना भाररस सङ्क्रमित

सोल । दक्षिण कोरियामा थप ५७१ जना कोरोना भाइरस सङ्क्रमित भएपछि सङ्क्रमति व्यक्तिको सङ्ख्या २ हजार ३३७ पुगेको छ । दक्षिण कोरियामा यस भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाको कोरोना भाइरसको नियन्त्रण तथा व्यवस्थापन केन्द्रको स्थानीय समयानुसार बिहानको १० र अपराह्न ५ बजे दुई पटक यस रोगको सङ्क्रमित र मृतकको सङख्यालाई अपडेट गराउँदै आएको छ ।

विश्वभरीमा कोरोनाबाट सङ्क्रमित भएका व्यक्तिहरुको संख्या करिब ८३ हजार पुगिसकेको छ, र यसबाट चीन सबैभन्दा बढी प्रभावित भएको छ । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान शहरबाट यस भाइरसको सङ्क्रमण शुरु भएको थियो ।

The post दक्षिण कोरियामा २ हजार ३३७ जना कोरोना भाररस सङ्क्रमित appeared first on Rajdhani Daily News.

विदेशमा अलपत्र नेपालीको उद्धारका लागी १५ जुलाई देखि थप ४२ वटा चार्टर उडान हुने

Previous articleअडियो टेप सार्वजनिक गर्ने बिरुद्ध गोकुल बास्कोटाद्धारा मुद्दा दर्ता
Next articleकोरियाबाट आउनेलाई क्वारेन्टाइनमा नराखिने, घरमै ‘सेल्फ आइसोलेसन’ मा बस्न सुझाव
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।