
रिया भण्डारी, काठमाडौं, १६ फागुन । काठमाडौंलाई धुँवा धुलोबाट मुक्त राखेर मास्क नै लाउनु नपर्ने गरी शहर सफा राख्ने राजनीतिक प्रतिबद्धता धेरै आए । काठमाडौंका सडकलाई स्वच्छ राख्ने ब्रुमर कुदाउँन थालेको पनि धेरै भयो तर, धुलो उडन छोडेको छैन, धुँवाको सकसले अझै रुवाउन छोडेको छैन् । तर, काठमाडौं उपत्यकाबाट भने मास्क हराएको छ । केही […]
देशको चिन्तामा बोले रवि लामिछाने: भन्छन, बा बौलाए भने बालाई पाता कसेर भएपनि उपचार गराउनु पर्छ


