
काठमाडौं, १६ फागुन । लिटिल एन्जल्स (एलए)ले दसौं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । एकताबस्तीस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन एलएले सिद्धार्थ बनस्थलीलाई ३-० ले पराजित गर्दै उपाधि रक्षा गर्यो । एलएले उपाधि जितेको लगातार तेश्रो पटक हो । फाइनलको ‘म्यान अफ द म्याच’ एलएका तुसानमान […]
अर्कै युवक मन पराएको भन्दै युवतीमाथि ए’सिड प्र’हार; एसि’ड हा’न्नुअघि ३७ पटक मिसकल


