हरिकृष्ण गौतम म्याग्दी, ६ माघ । म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका–१, गूर्जामा बाक्लो हिमपातका कारण आवतजावत प्रभावित भएको छ । समुन्द्री सतहदेखि ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित जिल्लाको अति विकट मानिने गूर्जा पुग्ने जंगलमा करिव चार फिट हिउँले आवतजावत गर्ने पैदलमार्ग नै पुरिदिएपछि गाउँपालिकाको केन्द्र मुना आउन समस्या भएको हो । गूर्जा हुदै […]
अब छोरीले छोराको मुखमा एसीड खन्याउने अवस्था सृजना गर्दैछौं : मुख्यमन्त्री राउत (भिडियाे)


