
परासी, १७ फागुन । युवाहरुमार्फत शान्ति निर्माण तथा द्वन्द्व व्यवस्थापनमा सहयोेग पुर्याउने उद्देश्यले पश्चिम नवलपरासीमा पहिलोपटक ‘अन्तर्राष्ट्रिय युवा सम्मेलन–२०२०’ हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै शान्ति अभियान नेपाल नवलपरासी शाखाको आयोजनामा हुन लागेको सम्मेलन आगामी जुलाई १५ देखि १७ गतेसम्म जिल्लाको सुनवलमा सञ्चालन हुनेछ । एशिया र अफ्रिका क्षेत्रका १५ […]
साउदीमा Exit Visa लगाउन आवेदन दिनुभएको छ? तपाईको नाम आयो कि? हेर्नुहोस पुरा नामावली


