
काठमाडौं, १८ फागुन । नेपालको संक्रमणकालीन न्याय सम्पादनमा बिलम्ब हुँदै गएकाेप्रति संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसिएचआर) ले गम्भीर चासो व्यक्त गरेको छ। संक्रमणकालीन न्याय सम्पादन प्रक्रिया लम्बिँदा पीडित पक्ष थप आहत बनेको ठहरसमेत ओएचसिआरले गरेको छ। जेनेभामा राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३औं सभालाई सम्बोधन गर्दै उच्चायुक्त मिसेल ब्याचलेटले नेपालको संक्रमणकालीन न्याय गम्भीर मोडमा पुगेकाले तत्काल […]
साउदीमा नेपाली महिलालाई सा’मूहिक ब’ला’त्कार गरेर तीन त’लाबाट फ्याँ’कियो


