फागुन १देखि प्रदेश १ सरकारले सुर्तीजन्य पदार्थको विक्री वितरण र सेवनमा कडाई गर्ने

तारा आचार्य विराटनगर, ०६ माघ । फागुन १ गते देखि सुर्तीजन्य पदार्थको विक्री तथा सेवन सम्बन्धी ऐन कार्यान्वयन बारे जानकारी दिन विराटनगरमा सचेतना ¥याली आयोजना गरिएको छ । प्रदेश सरकारले फागुन १ गतेदेखि मोरङमा सुर्तीजन्य पदार्थको विक्री वितरण र सेवनमा कडाई गर्ने गरी प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ । स्वस्थ जीवन प्रवद्र्धन अभियानलाई सार्थक बनाउन […]

एसियाली ‘दूरदृष्टा नेता तथा राष्ट्र निर्माता अवार्ड’बाट प्रधानमन्त्री ओली सम्मानित

Previous articleप्रचण्ड र बादलको गृह जिल्ला चितवन प्रहरी प्रमुखविहीन, गंगामा बाँध कहिलेसम्म ?
Next articleकामदार भागेपछि लोकमार्ग निर्माण कार्य ठप्प
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।