एक सय १२ वर्षको उमेरमा विश्वकै वृद्ध पुरुषको निधन

एक सय १२ वर्षको उमेरमा विश्वकै वृद्ध पुरुषको निधन भएको छ।

दोस्रो विश्वयुद्धका सेना चितेत्सु वातानबेलाई गिनिज बुक अफ वल्र्ड रेकर्डसले गत फेब्रुअरी १२ मा मात्र वर्तमान समयका विश्वकै वृद्ध पुरुषको उपाधि दिएको थियो।

उपाधि पाएको केहिहप्तामै चितेत्सुको निधन भएको गत मंगलबार जापान सरकारले बताएको हो। एजेन्सी

Image result for oldest man

अब साउदी बाट घर फर्कन फारम भर्न नपर्ने, अन्तिम नामलिस्ट आयो

Previous articleकोरोनाभाइरसको प्रकोपपछि चीनको आकाश सफाः नासा
Next articleभैंसेपाटीमा बच्चा बोकेकी महिलालाई कुट्ने इन्स्पेक्टर जिम्मेवारीबाट हटाइए
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।