टीकाकै दिन भयो यस्तो घ’टना: फोर्कलिफ्टले कि’चेर एक नेपालीको गयो ज्या’न

0
63

टीकाकै दिन भयो यस्तो घ’टना: फोर्कलिफ्टले कि’चेर एक नेपालीको गयो ज्या’न

१२ कात्तिक, सउल (दक्षिण कोरिया) । परदेशमा दशैँ नमनाइएकाले विजयादशमीका दिन घाम नउदाउँदै काममा निस्किएका उदयपुरका ज्ञानेन्द्र राई त्यसपछि कहिल्यै नफर्कने गरी बिदा भएका छन् । उनी ईपीएस प्रक्रियामार्फत कोरिया आई करिब साढे तीन वर्षदेखि एक कटिङ कम्पनीमा कार्यरत थिए । उनको टीकाकै दिन कम्पनीमा काम गर्ने क्रममा दुर्घ’टनामा परी मृ’त्यु भएको हो ।

उनका सहकर्मी तिलक पुनका अनुसार सोमबार बिहान १० बजेतिर कम्पनीमा काम गर्ने क्रममा कोरियाली कामदारले चलाएको छिगेछा (सामान बोक्ने गाडी)ले च्या’पेर उनको मृ’त्यु भएको हो । मृ’तक राई ख्यङ्सान नाम्दो, हाप्छनगुन भन्ने ठाउँमा काम गर्थे । छिगेछाले च्या’पेपछि उनलाई उपचारका लागि नजिकैको अस्पताल पुर्‍याइएको भए पनि अस्पतालले मृ’त घोषणा गरेको थियो ।

(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

उनको श’वलाई हाल नजिकैको अस्पतालमा राखिएको छ । घट’नाबारे सउलस्थित नेपाली दूतावासले अनौपचारिक जानकारी मात्र प्राप्त भएको र आवश्यक प्रक्रिया पूरा गर्ने जानकारी दिएको छ ।

 

अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै

Previous articleहेर्ने सबै छक्क, नेपालमै अचम्मको बोका, मस्तले चुरोट पिउछ यो बोका- हेर्नुहोस् ( भिडियो सहित )
Next articleट्वाई’लेटमा नव;जात शिशु भेटिएपछि कतारको हमाद एअरपोर्टमा ब’बाल; महिला यात्रु जति सबैलाई न’ग्न बनाएर अनुसन्धान