
मड्रिडले घरेलु मैदानमा बार्सिलोनालाई २–० ले पराजित गरेको हो। यस जितसँगै रियल मड्रिड लिगको शीर्ष स्थानमा उक्लिएको छ।
जितसँगै शीर्ष स्थानमा पुगेको रियल मड्रिडले ५६ अंक जोड्दा एक अंकले मात्र पछि रहेको बार्सिलोना लिगको दोस्रो स्थानमा झरेको छ।
आइतबार राति मड्रिडको जितमा युवा खेलाडी १९ वर्षका भिन्सियस जुनियरले खेलको ७१ औं मिनेटमा सुरुवाती गोलगर्दा दोस्रो गोल मारियानो डियाजले अतिरिक्त समयमा दोस्रो गोल थपे।
शुन्य लागतमा जोर्डनमा रोजगारीको सुवर्ण अवसर; सेवा सुबिधा तलब के कति छ?


