
काठमाडाैँ, १९ फागुन । नेपालको सर्वोच्च अदालतका ३० न्यायिक अधिकारीको पहिलो ब्याचले भारतको जोधपुर राजस्थानस्थित नेशनल ल युनिभर्सिटिमा २०७६ फाल्गुण १९ गतेदेखि ‘मुद्दा मामिला तथा अदालत व्यवस्थापन’ बारे ७ दिने प्रशिक्षण शुरु गरेका छन् । सर्वोच्च अदालतकै ३० न्यायिक अधिकारीको दोस्रो ब्याचले चैत्र १० देखि १६ गतेसम्म सोही विषयमा प्रशिक्षण लिनेछन् । नेपाल सरकारको अनुरोधमा […]
साउदीले रोक्यो सबै अन्तर्राष्ट्रिय हवाई उडान, नेपालबाट निर्धारित उडान रद्द


