नयाँदिल्लीमा पनि एक जनामा भेटियो कोरोना भाइरस

काठमाडौं । भारतको नयाँदिल्लीमा पनि एक जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखिएको छ ।

सोमबार भारतको स्वास्थ्य मन्त्रालयले इटालीबाट दिल्ली आएका एकजना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेको हो । एकजना नयाँ दिल्ली र अर्को तेलंगनामा कोरोना संक्रमित भेटिएको मन्त्रालयले पुष्टि गरेको हो ।

नयाँ दिल्लीमा संक्रमण देखिएका बिरामी इटलीबाट आएका थिए भने तेलंगानामा संक्रमण देखिएका बिरामी दुवईबाट आएका हुन् । मन्त्रालयका अनुसार दुबै बिरामी अहिले स्थिर रहेको बताइएको छ।

The post नयाँदिल्लीमा पनि एक जनामा भेटियो कोरोना भाइरस appeared first on Rajdhani Daily News.

डाक्टरले यस्तो भने; कन्चनको अवस्था झन् ख’राब, आमालाई आयो यस्तो ध’म्कि

Previous articleडोल्पाको एक गाउँमा अज्ञात रोगको महामारी
Next articleशंकास्पद स्वदेशी एवं विदेशी नागरिकलाई आइसोलेसनमा राख्न सर्वोच्चको आदेश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।