डाक्टरले यस्तो भने; कन्चनको अवस्था झन् ख’राब, आमालाई आयो यस्तो ध’म्कि

डाक्टरले यस्तो भने; कन्चनको अवस्था झन् ख’राब, आमालाई आयो यस्तो ध’म्कि

उज्यालो नेपाल, पुष २८, चितवन-  अहिले सामाजिक सन्जाल तथा युट्युब मा चर्चित बनेको विषय हो कन्चन तिमिल्सिना र अनिशा कुमाल को बिबाहको ! राजिखुशी चितवनबाट भा’गेर काठमाडौ गएर बिबाह गरेकी अनिशा कुमालले अहिले आएर कुरा फेरेको र आफू जबर्ज’स्तिमा पारेर गएको बताएपछी सर्बत्र अनिशाको आ’लोचना भएको छ ! बिबाह गरेर फर्केपछी अनिशा को परिबारले कन्चन लाई चौकिमा लगेर जब’र्जस्ति बैनी नातामा हस्ताक्षर गर्न बा’ध्य पारेपछी आलुमा हाल्ने वि’षादी खाएर म’र्ने कोसिस गरेका कन्चनले अहिले भरतपुर अस्पतालको आइसियु मा उपचाररत छन !

बिबाहको भिडियो र फोटोहरुमा नि हाशी खुशी र राजिखुशी मा बिबाह भएको देखिन्छ तर किन आज आएर कुरा फेरिन त अनिशाले ? अहिले धेरैको मनमा यहि प्रश्नले डेरा जमा’एको छ! पारिवारिक द’बाबको कारण अनिशाले कुरा फेरेको सजिलै अनुमान लगाउन सकिन्छः! वि’ष सेवन गरेर अचे’त बनेका कन्चन यतिबेला भरतपुर अस्पतालको आईसी’युमा मृ’त्यु संग लडि’रहेका छन्!

परिवारको ना’जुक आर्थिक अवस्थाका कारण उनको उपचारमा यतिबेला सम’स्या आईलागेको छ! उनकी आमालाई मिडियामा बोलेर केटिको बे’ईजत गरेको आ’रोप समेत लगाईएको छ! उनलाई अनिशाका माईति पक्षले ध’म्कि दिएको कन्चन कि आमाले उज्यालो नेपाल संग बताईन! साथै उनले आफ्नो छोराको उपचारको लागी सहयोग गरिदिन समेत देशविदेशमा रहेका नेपालीहरु संग आग्रह गर्नुभएको छ! बाँकी कुरा तल भिडियोमा हेर्नुहोला!

सहयोगको लागी तपाईले +९७७-९८०३४७८४३६ मा कल अथवा Whatsapp गर्न सक्नुहुनेछ! तपाईले पठाउनु भएको सहयोग रकम हामी अस्पताल पुगेर कन्चनकि आमालाई हस्तान्तरण गर्नेछौ! सहयोग गर्नेहरुको नाम र रकम भिडियो र उज्यालो नेपाल न्युजमा प्रकाशित गरिनेछ ! साथै तपाईले सहयोग रकम सिधै बैंक खातामा पनि पठाउन सक्नुहुनेछ! बैंक खाता विवरण तल हेर्नुहोला !

Global IME Bank Ltd
Account No. B509010000001
Chitwan, Kholesimal Branch
Nirajan Ghimire
Swift: GLBBNPKA

भिडियो तल हेर्नुहोला

विश्वकप छनोट : नेपाल ओमानसँग पाँच रनले पराजित

Previous articleमे ३१ सम्म कतार जानेले क्वारेन्टाइनमा बस्नुपर्ने
Next articleविदेशमै यस्तो, साथीलाई सापट दिएको पैसा माग्दा गु’ण्डा लगाएर कु’टियो, खुट्टा समेत का’टियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।