
काठमाडौँ, १९ फागुन । नेपाल नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन विमानस्थलमा आफन्तको स्वागत र विदाईको लागि उपस्थित नहुन अपिल गरेको छ । विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै प्राधिकरणले विमानस्थलमा नआउन अनुरोध गरेको हो । प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै सर्वसाधारणलाई सो अपिल गरेको हो । चीनको वुहान राज्यबाट फैलिएको कोरोना भाइरसले महामारीको रूप […]
कतारमा काम गरेर स्वदेश फर्केका १४ नेपालले पाउन बाँकी ४४ लाख रूपैयाँ दुताबासले उठाएर नेपाल पठायो


