मोरङ, कहिले काँही हात चल्न खोज्छ, दायाँ फर्कायो, बायाँ फर्कन्छ, लाग्छ– पोष्ट’मार्टम गर्न ल्याएको ला’स वौ’रिन खोज्दैछ– ‘यो भनाइ हो उर्लाबारी–३ का बिनोद मरिकको । मरिक स्थानीय मङ्गलबारे अस्पतालको पो’ष्टमार्टम विभागमा २०६४ देखि कार्यरत हुनुहुन्छ । औ’षत मानिस स्वाभाविक मृ’त्यु’सँग पनि ड’राउँछन् । अझ पूर्वीय परम्परामा भू’तप्रेत र पिचा’सको बारेमा उत्तिकै चर्चा हुने गर्छ ।
तर ३१ वर्षीय मरिकले भने सधैं ला’ससँग खेल्नुपर्छ । उहाँ भन्नुहुन्छ –एकातिर प’ल्टाउन खोज्यो ला’स अर्कैतिर प’ल्टछ, मरिकलाई थाहा छ यो ला’स हो भन्ने । यद्यपि कहिलेकाँही मु’र्दाले उहाँलाई रातभरि जिस्क्या’उँछ । सुरुसुरुमा त मु’र्दाले मरिकको महिनौ दिन नि’न्द्रा लु’ट्यो, भो’क खो’स्यो । जागिरको थुप्रै वि’कल्पको खोजी गर्नुभयो । तर २ जना छोरा छोरा र श्रीमतीलाई दुई छाक जा’उलो जुटा’उने उपाय उहाँसँग केही छैन् ।
बिनोद भन्नुहुन्छ –‘अप’गति परेर म’रेका मा’न्छेको ला’स ‘चि’रेर डो’रीले सिलाउने काम चा’नचुने होइन । अझ म’रेको ८/१० दिनपछि ल्या’इएका ला’सको पोष्ट’मार्टम गर्न झन गा’ह्रो हुन्छ । स्या’उस्याउ कि’रा भएको ला’स कि’रा प’न्छाउँदै चि’र्नुपर्छ । अनि सि’लाउनु पनि पर्छ’– विनोदले आफ्नो पे’शाप्रति दि’क्दारी प्रकट गर्नुभयो ।
उर्लाबारी–३ मंगलबारेस्थित मङ्गलबारे अस्प’तालमा सरदर प्रत्येक दुई दिनमा एउटा ला’स पो’ष्टमार्टमका लागि आउने गर्छ । ११ वर्षको अवधिमा कति ला’स चिर्नु भयो भन्ने जिज्ञासामा उहाँले भन्नुभयो – झा’पाको दमकमा पोष्ट’मार्टम हुन थालेपछि यहाँ अलि घटे’को छ । अघिल्लो वर्ष सम्म दैनिक एउटा ला’स पो’ष्टमार्टम भएको थियो । मरिक अस्पताल विकास समिति अन्तर्गतका कर्मचारी हुनुहुन्छ । मा’सिक ८ हजार ८ सय तलवमा काम गरिरहेका विनोदले भन्नुभयो थो’रै तलवमा गा’ह्रो काम गर्नुपर्छ । हाम्रो माग सुनुवाई नै हुँदैन ।
यस्तो काम गर्न ड’र र मा’या लाग्दैन भन्ने जिज्ञा’सामा उहाँ भन्नुहुन्छ–‘हाम्रो जा’तै जम्दार’ टन्न खायो काम गरो । के गर्नु रु बाँ’च्नका लागि केही काम त गर्नै प¥यो । जा’तले पाएको हामीले नगरे कस्ले गर्ला र रु उनले ‘विरो’धाभाष सन्तुष्टी व्यक्त गरे ।अ’स्पतालका सिनियर अहेव योगेन्द्र कट्टेलका अनुसार अनुसार उर्लाबारी अस्पताल मंगलबारेमा आ।व। ०७४/०७५ मा २ सय ८६ वटा ला’सको पोष्ट’मार्टम भएको थियो ।
यस्तै आव ०७३/०७४ मा ३ सय ६४ वटा ला’सको पोष्ट’मार्टम भएको थियो भने आव ०७२/०७३ मा २ सय ९३ वटा ला’श पोष्ट’मार्टम भएको थियो । गत वर्ष देखि दमकमा पनि पोष्ट’मार्टम सेवा सुरु भएपछि मङ्गलबारे अस्पतालमा केही चा’प घ’टेको अहेव कट्टेलले बताउनु भयो ।


