
सुशीलबाबु थकाली मुस्ताङ, १९ फागुन । मुस्ताङको थासाङ गाउँ पालिका ४ घैकु भीरमा स्काभेटर दुर्घटना भएको छ । घासा नजिकै घैकु भीर खन्ने क्रममा स्काभेटर अनियन्त्रित भइ दुर्घटनामा पर्दा चालकको मृत्यु भएको बताइएको हो । बेनी जोमसोम सडक खण्डको सडक स्तरोन्नति गर्ने क्रममा उक्त दुर्घटना भएको हो । दुर्घटना परि सिन्धुपाल्चोकका स्काभेटर चालक अर्जुन दाहालको […]


