
अमेरिकाको टेनिसीमा मंगलबार टोर्नाडोमा परी १९ जनाले ज्यान गुमाएका छन्। न्यासभिलमा टोर्नाडोले ४० घर भत्काएको जनाइएको छ।

राति टोर्नाडो आएको थियो। जसका कारण स्कुल, चर्चलगायतका संरचना ध्वस्त भएका छन्।
बिहान उद्धारकर्ताहरुले भग्नावशेषबाट जीवित र मृतहरुलाई निकालेका थिए। एजेन्सी
4th edition का कतारी नोट छन् भने तुरुन्त साट्नुस नत्र खोस्टा बन्ला


