
जनकपुर, २२ फागुन । मुख्यमन्त्री लालबाबु राउतले युवालाई सीप र रोजगारी उपलब्ध गराउनु आजको प्रमुख आवश्यकता भएको बताउनुभएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले जनकपुरमा आयोजना गरेको स्वरोजगार कर्जासम्बन्धी प्रदेशस्तरीय कार्यशालाको उद्घाटनमा मुख्यमन्त्री राउतले मानव संशाधन सबैभन्दा ठूलो शक्ति भए पनि त्यसलाई मुलुकले अहिलेसम्म परिचालन गर्न नसकेको बताउनुभयो । उहाँले युवालाई सीप र […]


