
देवराज पन्त मकवानपुर, २२ फागुन । मकवानपुरको गढी गाउँपालिका वडा नम्बर २, शिखरकटेरीमा जन्ती लिएर फर्कदै गरेको बस दुर्घटना भएको छ । हिजो साँझ भएको सो दुर्घटनामा ४ जनाको ज्यान गएको छ भने ५२ जना घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनामा ३५ वर्षीय सोमबहादुर रुम्बा, २८ वर्षीय सोमबहादुर माेक्तान र नाम नखुलेका एक पुरुषकाे […]
विदेश जानेहरुका लागि पिसिआर रिपोर्ट मान्यता दिइएका २२ निजि अस्पताल


