
मनोज श्रीवास्तव कपिलवस्तु, २२ फागुन । ५ नं प्रदेशमा ४ वटा बोर्डर आउटडोर पोष्ट (बीओपी) स्थापना गरिएकोछ । २ महिना यता ४ जिल्लाका ४ नया ठाउँमा बीओपी स्थापना गरिएको हो । सबैभन्दा पछिल्लो कपिलवस्तुको महराजगञ्ज नगरपालिका १०, हरदौनामा बुधवार बीओपी उद्घाटन गरियो । भारतीय सीमादेखि ८ सय मिटरमै बीओपी सञ्चालनमा ल्याईएकोछ । उक्त बीओपीको सशस्त्रका […]
युएईले नेपालीलाई लगाएको प्रतिबन्ध जुलाई २१ सम्म लम्बायो; उडान खुलेपनि जान नपाईने


