
काठमाडौँ, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्यस्थिति ’राम्रो’ रहेको उहाँको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । प्रधानमन्त्री ओलीको होस बुधवार साँझ नै आएको र अहिले उहाँ अडेस लागेर बस्न र आफैँ कोल्टे फेर्न सक्ने अवस्थामा हुनुभएको बताइएको छ । प्रत्यारोपणको नेतृत्व गरेका प्रा. डा. प्रेमराज ज्ञवालीका अनुसार चलाइएका औषधिका कारण ओली प्रायः […]
चिठ्ठा परेको भन्दै फोन र म्यासेज गरेर ठग्ने क्रम बढेपछी कतारका नेपालीलाई दुताबासको सुचना


