
काठमाडौं, २२ फागुन । वितरण लाइन सुधारका लागि नेपाल विद्युत् प्राधिकरणले आजदेखि आइतबारसम्म ललितपुरका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको पाटन फर्पिङ फिडरबाट वितरित ११ केभी क्षमताको लाइन सुधार गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको हो । प्राधिकरणले आजदेखि हरेक दिन बिहान १० देखि […]
श्रम स्वीकृति लिएका कामदारलाई मान्यता प्राप्त खोप दिन श्रम मन्त्रालयले गर्दैछ पहल


