
तनहुँ, २२ फागुन । तनहुँको पर्यटकीय क्षेत्र बन्दिपुरस्थित फूदी खोलामा १० बर्ष पहिले निर्माण गरिएको पुल भत्किन थालेपछि गाँउपालिकाले करीब १० लाख रुपैयाँ छुट्याएर उपभोक्ता समितिमार्फत पुनर्निर्माण सुरु गरेको छ । तर, उक्त पुल पुनर्निर्माण गर्ने क्रममा भत्किएकै पुलमाथि नयाँ संरचना बनेपछि स्थानीय झन् जोखिममा परेका छन् । उक्त पुल पुनर्निर्माणका लागि जग पनि खनिएको […]
जनजागृती मा.वि को पूर्वाधार विकासमा पुर्व विद्धार्थीको आर्थिक सहयोग




