नेकपाका २ अध्यक्षकाे घानमा परेर हटाइएका हुन् त लीलामणि ?

काठमाडौं, २३ फागुन । मन्त्रिपरिषद्को आइतबारको बैठकले चीनका लागि नेपालका राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ। कार्यकाल पूरा हुनुअगावै फिर्ता बोलाइएका पौडेलको ठाउँमा पूर्वपरराष्ट्रमन्त्री एवं नेकपा नेता महेन्द्रबहादुर पाण्डेलाई पठाउन लागेको सरकारी स्रोतले जनाएको छ। पूर्वमुख्य सचिव पौडेललाई पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन सरकारले २०७३ मा राजदूत बनाएर चीन पठाएको थियो। पौडेललाई एकाएक फिर्ता […]

साउदीको मरुभुमीमा उँट चराउनेको कथा: ‘दिनभरी उँट चराउन लगाउँथे साँझ परेपछि साङ्लोले बाँधेर राख्थे’

Previous articleकोरोनाको त्रास : हाेलीमा पिचकारीले छ्याप्ने र जमघटका साथ रङ दल्ने काम नगर्न आग्रह
Next articleसोचेभन्दा राम्रो प्रगति भइरहेको छ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।